
यहि पुष २० र २१ गते वरिष्ठ जलबिन्दु विषेशज्ञ डा. दिक्षा मल्ल र डा. गंगा सागर ज्यू बाट ८४ जनाको निशूल्क मोतिविन्दुको शल्यक्रिया भएको छ । जसमा ३३० जना बिरामीको निशूल्क जाँच र निशूल्क औषधी वितरण गरिएको छ ।







सम्पर्क नं : ०४१ ५६०२४०
जनकपुर शाखा सम्पर्क नं : ९७६६३२९०८६
Leave a reply
Leave a reply