
यस रेयूकाई आँखा अस्पताल ढल्केवर, मोतिविन्दु न्युनिकरण अभियानमा सक्रियरुपमा कार्यरत भइरहेको र सोही क्रममा गौशाला नगरपालिका द्वारा मोतिविन्दु न्युनिकरण अभियानमा साँथ दिने साथै यस गौशाला नगरपालिकाको बिरामीहरुको निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने सम्झैता भएको छ ।
गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो ज्य़ू लगायत सबै टिम लाई सहयोग का धेरै धेरै धन्यवाद ।
Leave a reply